उपाधिमा सिटीको बलियो पक्कड

लन्डन । स्टोक सिटीलाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने संभावना अझै बलियो पारेको छ । गएराति स्टोक सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी २–० ले विजयी भयो । खेलमा पाहुना टोलीलाई विजयी गराउन दुवै गोल डेभिड सिल्भाले गर्नु भयो । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरी बढाएर … Continue reading उपाधिमा सिटीको बलियो पक्कड